Phulpati in three days

तीनधारेमा फूलपातीको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने

Share this news

खरसाङ खण्डको घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत तीनधारेमा यसपाली फूलपाती शोभायात्राको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। फूलपाती शोभायात्रा आयोजक समितिको आयोजनामा फूलपातीको दिन तीनधारेमा बिहान 9 बजीदेखि शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट फूलपाती शोभायात्रा शुरु भएर अप्पर गोलाईको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म पुगेर फर्की तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त हुने भएको छ। जहाँ नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ।‌ यस फूलपाती शोभायात्रा र नृत्य प्रतियोहितामा घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत भन्ने संघ संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। उक्त अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने र सहभागी संघ संस्थाहरुलाई सम्मान पनि जनाइने कार्यक्रम आयोजक समितिको संयोजक रञ्जित थापाले जानकारी  गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ