वर्ष 2025 को “टिस्टा-रंगीत अविरल कलम पुरस्कार”द्वारा साप्ताहिक समाचार पत्रिकाका सम्पादक सञ्जीब तामाङलाई अलङ्करण गरिने भएको छ। प्रत्येक वर्ष स्वतन्त्रता दिवसको अवरसरमा प्रदान गरिने यो पुरस्कारद्वारा तामाङलाई अलङ्करण गरिने भएको छ। उनलाई यो पुरस्कार सम्माननीय मुख्यमन्त्री पी. एस. तामाङको बाहुलीबाट अलङ्करण गरिने भएको छ।
