लङ्भ्यू चिलाउनेधुरा तीन कन्या देवी मन्दिरमा 3 दिने पूजा आरम्भ
खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित तीन कन्या देवी मन्दिरमा तीन दिवसीय पूजा आरम्भ भएको छ। आज प्रथम दिन मन्दिरमा दीप, कलशको पूजा अर्चना गरेपछि एउटा कलश यात्रा निक्लियो।…