खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी
खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको…