मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दक्षता गुरूङ

मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दार्जीलिङका दक्षता गुरूङ, मनिषा छेत्री अनि वाङ्गे गुरूङ तीनैजना पुग्न सफल भएका छन्।

Continue Readingमेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दक्षता गुरूङ

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा पुगेकी छिन्। उनका लागि यो साङ्गीतिक यात्रामा चढ्नप्रने अझ बाँकी रहेको छ। जुन यात्राबाट उनी धेरै उचाईमा पुग्नसक्नेछिन्।

Continue Readingमनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

दक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध

दार्जीलिङको तकभर चियाबारीकी दक्षता गुरूङ मेरो भोइस युनिभर्सको राउन्ड नौमा पुगेकी छिन्। उनले विश्वभरिका आफ्ना शुभचिन्तकहरूप्रति उनलाई भोट दिएर जिताउने अनुरोध गरेकी छिन्।

Continue Readingदक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध