गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान
खरसाङ, 18 जुलाई (हनोक): केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर मृत्यु…