2007 मा छैटौँ अनूसूचीको विरोध गर्नेले अहिले छैटौँ अनुसूची सही थिएछ भन्दैछन्ः निरज जिम्बा
खरसाङ, (निसं)ः भारत देशका गोर्खाहरूको निम्ति 22 अगस्त अनि 23 अगस्ट महत्त्वपूर्ण दिन हो । 22 अगस्त 1988 को दिन गोर्खा अकर्ड भएको ऐतिहासिक दिन हो, यो भारतीय राजनीतिमा पनि…