गोजयुमोद्वारा जीटीए पर्यटन विभाग र विभागीय सभासद नोर्देन शेर्पाप्रति आभार
विगत केही दिन अघिमात्र दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरको ओपन थिएटरको शिलालेख तथा मार्बल पट्टिका उख्लिएको वा उखालिएको हो भन्दै गोर्खा जनमुक्ति युवा मोर्चाको तर्फबाट जीटीए प्रमुख, दार्जीलिङ नगरपालिका, अनि…