गोजमुमोको सदर ४ समष्टिको कर्मी सभा सम्पन्न
केन्द्रिय समितिको पहलमा चलिरहेको गोर्खा जनमुक्ति मोर्चाको कर्मी सभा केशर राईको अध्यक्षतामा दार्जीलिङ सदर ४ समष्टिको कर्मी सभा सम्पन्न गरियो। आइतबार सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अध्यक्ष बिमल गुरुङ,…