फिल्म सम्बन्धी जीटीए प्रमुखको पत्र मुख्यमन्त्रीलाई
गोर्खाल्याण्ड क्षेत्रीयप्रशासनका प्रमुख कार्यपाल अनित थापाले जीटीए क्षेत्रका लागि अनिवार्य क्षेत्रीय सिनेमा नीतिमा नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गर्दै पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई एउटा पत्र लेखेका छन्।…