”मेरो दार्जीलिङ- माया अनि सेवा तपाईंलाई” दौड हुने
'प्लगिङ'- अर्थात् फोहोरमैला उठाउँदै दौड लगाउनपर्ने नागरिक चालित अभियानको आज थालनी गरियो। स्वीडेन राष्ट्रको यस खेलबाट प्रेरित उक्त प्रतियोगिताअवधि सङ्कलन गरिने फहोरमैलाको तौलको हिसाबमा पुरस्कार प्रदान गरिने बताइएको छ। गोर्खाल्याण्ड…