दसैं बोनस 20% भन्दा पछि हट्ने छैनौ- डीके गुरुङ
आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टको भातृ श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्गठनका प्रमुख डीके गुरुङ अनि टोलीले दार्जिलिङ टी एसोसिएसनद्वारा परिचालित 2024-2025 बोनस बिषय सभामा भाग लिएका…