छोटा पुबोङमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न
दार्जीलिङ,3 अगस्त(निसं): क्षेत्रीय मानिसहरूको असुविधालाई ध्यानाकर्षण गर्दै शनिबार जोरबङलो सुकिया पोखरी खण्ड अधिनस्थ ग्राम सेवक समाज छोटा पुबोङको आयोजना तथा भावना वेलफिएर सोसाईटी सिलगडीको सहयोगमा एकदिने आखाँ जाँच शिविर सम्पन्न…