कलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन

खरसाङ , 2 जुलाई (निसं)ः कलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको 112 औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्।…

Continue Readingकलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन

कोलकातामा दुर्गा मल्ल जयन्ती पालन

भारतीय गोर्खा सङ्घ, कोलकाताद्वारा स्वाधीनताका शहीद दुर्गा मल्ल जयन्ती मङ्गलबार पालन गरिएको थियो। सङ्घकी अध्यक्ष बबीता राईद्वारा अध्यक्षता गरिएको समारोहका प्रमुख अतिथिको रुपमा समाजसेवी नारायण हुमागाईं उपस्थित थिए। 5/1, टेनर…

Continue Readingकोलकातामा दुर्गा मल्ल जयन्ती पालन
Read more about the article कोलकाता गैंगरेपः मनोजीत मिश्रमाथि अर्को छात्राको सनसनीपूर्ण आरोप
Oplus_131072

कोलकाता गैंगरेपः मनोजीत मिश्रमाथि अर्को छात्राको सनसनीपूर्ण आरोप

कोलकाता गैंगरेप काण्डमा मुख्य आरोपी मनोजीत मिश्रमाथि एक विधि छात्राले नयाँ आरोप लगाएकी छिन्। 'इण्डिया टुडे'सँगको अन्तर्वार्तामा उनले दुई वर्षअघि अध्ययन भ्रमणको क्रममा मनोजीतले यौन दुव्र्यवहार गरेको खुलासा गरेकी हुन्।…

Continue Readingकोलकाता गैंगरेपः मनोजीत मिश्रमाथि अर्को छात्राको सनसनीपूर्ण आरोप