तीनधारे महानदी समष्टिको मालुटारमा शहीद दिवस पालन
तीनधारे महानदी समष्टिको मालुटार चियाबारीस्थित पाङ्रेखोलामा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस पालन गरिएको थियो। उक्त शहीद दिवस कार्यक्रम मालुटार खण्ड समितिको सभापति नरेश राईको अध्यक्षतामा सम्पन्न भएको…