दशैंलाई स्वागत गर्दै घर घर लाहुरेका प्रशिक्षणार्थीहरू सफाइ कार्यमा
हरेक घरमा लाहुरे जन्मनु पर्छ भन्ने ध्येयले मिरिकमा गत धेरै वर्षदेखि कार्य गरिरहेको संस्था हो घर घर लाहुरे, बिशेष भारतीय सेना, अर्ध सेना बलमा स्थानीय युवाहरुलाई भर्ना गराउनको निम्ति संस्थाले…