वरिष्ठ लेखक प्रेम थुलुङप्रति डीटीओयुको धन्यवाद ज्ञापन
भानु पुरस्कार विजेता -२००४ वरिष्ठ लेखक प्रेम थुलुङ, नाम्ची दक्षिण सिक्किमले नेपाली पुस्तक संग्रहलाई बहुमूल्य पुस्तकहरू दान गरेका छन्। यसका लागि डिभोशनल थियोलोजिकल विश्वविद्यालय, नाम्ची, दक्षिण सिक्किमको बोर्डले थुलुङलाई धन्यवाद ज्ञापन गरेको छ।