हाम्रो स्वाभिमान ट्र्स्टद्वारा हरितालिका पालन गरिने

हाम्रो स्वाभिमान ट्र्स्ट, पतञ्जली योगपीठ, हरिद्वारको तत्वावधानमा हरितालिका पालन गरिने जानकारी प्राप्त भएको छ। आगामी २६ अगस्टको दिन दिल्लीको यमुना एक्सप्रेस, कडकडडुमा मेट्रो स्टेशन छेउ, सूरजमल बिहारमा हरितालिका तीज भव्यरुपमा…

Continue Readingहाम्रो स्वाभिमान ट्र्स्टद्वारा हरितालिका पालन गरिने

दार्जीलिङकी रोगी प्रकृतिलाई उपचारार्थ दिल्ली लगिँदै

दार्जीलिङ सिङ्ला निवासी प्रकृति राईलाई दिल्ली ल्याउनको लागि आर्थिक सङ्कलन गरिएको थियो त्यो सङ्कलनलाई दार्जिलिङ ब्रान्चको क्यारिङ ह्यान्डको टिम गएर उहाँहरुलाई हस्तान्तरण गर्नुभएको छ र सोमबारको दिन उहाँहरुलाई दिल्ली ल्याइँदैछ।

Continue Readingदार्जीलिङकी रोगी प्रकृतिलाई उपचारार्थ दिल्ली लगिँदै

दार्जीलिङ-बालासन-सिलगडी वैकल्पिक राजमार्ग

सांसद राजु विष्टले बुधबार संसदमा बोल्दै, दार्जीलिङलाई बालासन हुँदै सिलगडी जोड्ने वैकल्पिक राजमार्गको विकासको लागि औपचारिक माग राखेको बताएका छन्। उनले यी कुराको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।…

Continue Readingदार्जीलिङ-बालासन-सिलगडी वैकल्पिक राजमार्ग