मुख्यमन्त्री तामाङ र प्रधानमन्त्री मोदी बीच भेटवार्ता २९ मईमा प्रधानमन्त्रीले गान्तोकको भ्रमण गर्ने आधिकारिक पुष्टि
गान्तोक, २० मई (निस): सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको भ्रमण गर्ने समाचारबीच आज मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा प्रधानमन्त्रीसित शिष्टाचार भेट गरेर आधिकारिक…