सडक र पूल मन्त्री दाहाल र ब्रिगेडियर अमित साख्रेबीच बैठक
सडक र पूल मन्त्री एन.बी. दाहालले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा बर्टुकमा ब्रिगेडियर अमित साख्रे, BRO प्रोजेक्ट स्वस्तिकका प्रमुख इञ्जिनियरसँग भेट गरे। बैठकका दौरान उनीहरूले सिङ्टाम-डिक्चु सडक, फिल्डाङ्ग पूल, सङ्कालाङ्ग…