जैविक साग-सब्जी बेच्नेहरुलाई गोलेको हौसला
सिक्किमका मुख्यमन्त्री प्रेमसिङ गोले तामाङ आफ्ना जनताले सिक्किममा नै उमारिएको जैविक साग-सब्जी खाऊन् भन्ने चाहान्छन्। त्यसैले उनी गाउँको जैविक साग-सब्जी बेच्ने आमाहरुलाई हौसला प्रदान गर्न पुगिरहेका छन्। मुख्यमन्त्रीले गाउँ हाटमा…