गौतम देबद्वारा विश्वमय घोषको निधनमा शोक प्रकट

दीर्घ समयदेखि पार्टीका सहकर्मी र पूर्व विद्यार्थी नेता तथा सिलगडी नगरनिगमका अनुभवी वरिष्ठ कर्मचारी, पश्चिम बंगाल नगरपालिका कर्मचारी महासंघ र सिलगडी नगरपालिका कर्मचारी समितिका महासचिव विश्वमय घोष (गबा)को अकाल निधनमा…

Continue Readingगौतम देबद्वारा विश्वमय घोषको निधनमा शोक प्रकट

रीना सुब्बाको “परिवर्तित अनुहार”को दोस्रो संस्करणको लोकार्पण

युवा लेखिका रीना सुब्बाद्वारा लिखित कृति “परिवर्तित अनुहार”को दोस्रो परिमार्जित संस्करणको लोकार्पण समारोह भव्य रूपमा बुकआन्ट पब्लिकेशन हाउसमा शनिबार सम्पन्न भएको थियो। उक्त कार्यक्रमले साहित्यिक परिवेशमा नयाँ उत्साह थपेको छ।…

Continue Readingरीना सुब्बाको “परिवर्तित अनुहार”को दोस्रो संस्करणको लोकार्पण

नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” सफलतापूर्वक मञ्चित

सिलगढीको दीनवन्धु मञ्चमा "कानेखुशी"को नाटक "डङ्कुटी डङ्कुटी डङ्गडङ्ग" बुधबार साँझ सफलतापूर्वक मञ्चित गरिएको थियोे। विशिष्ट हास्य-व्यङ्ग्य साहित्यकार कृष्ण प्रधानद्वारा लिखित, समाजसेवी, लेखक र अभिनेता कृष्ण बस्नेतद्वारा निर्देशित अनि समाजसेवी र…

Continue Readingनाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” सफलतापूर्वक मञ्चित