मार्गरेट्स होप चियाबारीमा आगलागी हुँदा एकको मृत्यु
टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा दिवस लिम्बुको घरमा आगलागी भएर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मङ्गलबार राति सर्ट सर्किटको कारणले उक्त आगलागी भएको बताइएको…