सोनादा पुलिसद्वारा ड्रग्ससितै एकजना पक्राउ
सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। उक्त पोष्टका प्रभारी योगेस ठकुरीको अगुवाइमा 27 पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जीलिङ कोर्ट पठाइएको…