सिद्धान्त विर्सन नहुने जिल्लाधीश डा. गोयलको आह्वान

Share this news

जिल्लाधीश डा. प्रीति गोयलले ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा अभिनन्दन जनाउँदै जिल्लावासीलाई शुभकामना व्यक्त गरेकी थिइन्। यस अवसरलाई विविधतामा एक सांस्कृतिक एकताको उत्सवको रुपमा पालन गर्न साथै स्वाधीनता प्राप्त भएको सिद्धान्त विर्सन नहुने आह्वान गरिन् भने स्वतन्त्रता सेनानीहरुको योगदान र स्वाधीनतालाई मूल्याङ्कन गरिनपर्ने जनाइन्।‌
७९औं स्वतन्त्रता दिवसको अवसरमा जिल्ला प्रशासन एवं सूचना अनि सांस्कृतिक विभागद्वारा आयोजित कार्यक्रम अवधि जिल्ला शासकद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि विभागीय कलाकारहरुद्वारा विभिन्न लोक अनि देशभक्ति गीतनृत्य प्रस्तुत गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ