Trade unions

EPFO मा आयुक्तको लागि श्रमिक युनियनको मागपत्र

Share this news

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनका सभापति जे. बी. राईको नेतृत्वमा आज युनियनको टोलीले दार्जीलिङ जिल्लास्थित कर्मचारी भविष्य निधि संगठन (EPFO) कार्यालयमा क्षेत्रीय आयुक्तको नियुक्तिमा देखिएको रिक्तता तत्काल समाधान गर्न माग गर्दै औपचारिक पत्र बुझाएको छ। युनियनले पश्चिम बंगाल र उत्तर पूर्व क्षेत्रका सम्बन्धित EPFO कार्यालयहरूलाइ पत्र लेख्दै दार्जीलिङ कार्यालयमा छिटोभन्दा छिटो क्षेत्रीय आयुक्त नियुक्ति गर्न आग्रह गरेको छ। मागपत्रमा ६ अप्रेल २०२५ देखिनै क्षेत्रीय आयुक्तको पद खाली रहेकाले श्रमिकहरूका गुनासो सुन्ने, समस्याहरू समाधान गर्ने तथा भविष्य निधिसम्बन्धी सेवा प्रवाहमा ठूलो समस्या आएको उल्लेख छ। श्रमिक अधिकार तथा सेवामा थप अवरोध नआओस् भनेर युनियनले तत्काल रिक्त पदमा अधिकारी नियुक्ति गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ