आगनबाडी कर्मी जिमी लेप्चालाई दिइयो श्रद्धाञ्जली

Share this news

दार्जीलिङ पुलबजार प्रोजेक्ट अन्तर्गत रङदुकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनमा उनलाई प्रोजेक्टको पक्षबाट मङ्गलबार श्रद्धाञ्जली अर्पण गरियो। लेप्चाको अन्तिम संस्कार रङदुमा नै गरिएको थियो। यसक्रममा प्रोजेक्टको केन्द्रीय सङ्गठनकी अध्यक्ष पुष्प लामा, दार्जीलिङ पुलबजार प्रोजेक्टकी अध्यक्ष पूर्णिमा देवान साङ्गठनिक सचिव शान्ता छेत्रीलगायत दार्जीलिङ पुलबजार प्रोजेक्टको आगनबाडी कर्मी-सहकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। धेरै समयदेखि विरामी रहेकी लेप्चाले आफुपछि श्रीमान र नानीहरू छोडिगएको श्रीमती सीता गुरूङले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ