William Youngson

विलियम योन्जन र बुद्ध मोक्तान आइजीजेएफमा सामेल

Share this news

गोरामुमोका दुई वरिष्ठ नेता विलियम योन्जन (जिला एजीएस) र बुद्ध मोक्तान (जिल्ला समिति सदस्य) इन्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) मा सामेल भएका छन्।
चार दशकभन्दा बढी समयदेखि जीएनएलएफसँग आवद्ध रहेका दुवै नेताले पार्टीको वर्तमान नेतृत्वप्रति बढ्दो मोहभंगलाई नै आफ्नो परिवर्तनको कारण बताए। उनीहरुले आइजीजेएफले अब जनताको आकांक्षालाई मूर्त रूप दिएकोमा जोड दिए। उनीहरुलाई पार्टीमा स्वागत गर्दै आइजीजेएफले यो कदमले परिवर्तन र एकताको सशक्त सन्देश दिएको बतायो। यी दिग्गज नेताहरूको समावेशलाई पहाडमा आइजीजेएफको बढ्दो प्रभावको रूपमा हेरिन्छ, जसले राजनीतिक रूपान्तरणको लागि बढ्दो गतिलाई झल्काएको आइजीजेएफले दावि गरेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ